कोशी ब्यारेजका २२ ढोका खोलिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 11:03:12 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार रातीदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । निरन्तर परेको पानीका कारण कोशी नदीमा पानीको सतह खतराको सूचीमा आईपुगेको कोशी ब्यारेज कन्ट्रोलले जनाएको छ । 

अहिले सप्तकोशीमा १ लाख ७४ हजार क्युसेक प्रति सेकेण्ड पानी बगरिहेको छ । पानीको सतह बढेपछि अहिले कोशी ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved