त्रिभुवन विमानस्थलमा ३ बजेसम्मका लागि नोटाम जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 12:10:10 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ३ बजेसम्मका लागि बन्द गरिएको छ । यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल बन्द गरिएको हो ।

सुरुमा साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । तर चिप्लिएको विमान निकाल्न समय लाग्ने भएपछि सवा २ बजेसम्म नोटामको समय थप गरिएकोथियो । सवा २ बजेसम्म पनि जहाज निकाल्न नसकिएपछि ३ बजेसम्मलाई नोटाम जारी गरिएको छ । 

यतिको जहाज अवतरणको क्रममा रनवेबाट ट्याक्सी वेमा पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved