बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 12, 2019 | 01:26:05 PM



निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार ५ जना बेपत्ता भएका छन् ।

वर्षातपछिको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ । काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । खोटाङमा ३ जना बेपत्ता भएका छन् । मोरङ र सुनसरीमा एक÷एक गरी दुई जना बेपत्ता भएका छन् । पर्सामा बाढीले बगाएर एकको मृत्यु भएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7