देशैभर बाढीः ६ जनाको मृत्यु, ५ वेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 01:26:05 PM मा प्रकाशित

laxmi  sunrise bank

निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार ५ जना बेपत्ता भएका छन् ।

वर्षातपछिको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ । काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । खोटाङमा ३ जना बेपत्ता भएका छन् । मोरङ र सुनसरीमा एक÷एक गरी दुई जना बेपत्ता भएका छन् । पर्सामा बाढीले बगाएर एकको मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved