बर्षाका कारण देशभर १७ को मृत्यु, ७ बेपत्ता (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 06:08:02 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबारको अविरल वर्षाका कारण देशभर १७ जनाको मृत्यु भएको छ। बर्षाका कारण आएको बाढी पहिरमा परी ७ जना घाईते भएको,  ७ जना बेपत्ता भएको नेपाल प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरुको खोजतलास भइरहेको र ४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको हो।

प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी रहेको जनाउदै प्रहरीले लामो यात्रामा निस्कनु अघि स्थानिय प्रहरी निकाय सँग समन्वय गर्न आग्रह गरेको छ।

हेर्नुस कहाँ कतिको मृत्यु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved