बाढीले पुर्व पश्चिम राजमार्गको पुल नै बगायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2019 | 07:10:54 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व–पश्चिम राजमार्गको अरुत पुल बाढीले बगाएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–३, भप्सी खोलामा रहेको पुल बाढीले बगाएको हो । शुक्रबार राति बाढीले पुलको बीच भाग पूर्ण रुपमा बगाएको हो ।

पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने सयौँ यात्रुहरु बाटोमा नै अलपत्र परेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved