बाढी पहिरोको कारण देशभरको १९ स्थानमा सडक अवरुद्द (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2019 | 08:50:38 AM मा प्रकाशित

laxmi  sunrise bank

अविरल बर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा  सडक अवरुद्द भएको छ । नेपाल प्रहरीका अनुसार शनिवार बिहानसम्ममा देशका विभिन्न १९ सडक खण्ड अवरुद्द भएका छन् । 

नेपाल प्रहरीले सडकको अवस्था जानकारी लिएर मात्र लामो यात्रामा निस्कन आग्रह गरेको छ । जानकारी लिनको लागि प्रहरी परिचालन कक्ष ४४१२७८० मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

हेर्नुस कहाँ कहाँ छ सडक अवरोध ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved