बाढी पहिरोमा मृत्यु हुनेको संख्या ५० पुग्यो, ३० अझै बेपत्ता (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 11:15:50 AM मा प्रकाशित

laxmi  sunrise bank

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ५० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार मध्यान्ह १२ बजेसम्ममा २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो ।

त्यस्तै २५ जना घाइते रहेको र ३० जना  बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्छता भएकाहरुको खोजि कार्य जारि रहेको कार्यालयले जनाएको छ ।  

हेर्नुस कहाँ कति ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved