बाढी पीडितका लागि आकष्मिक मन्त्रिपरिषद्को बैठकले गर्यो ९ निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 04:05:04 PM मा प्रकाशित

laxmi  sunrise bank

देशभर आएको बाढी पहिरोबाट ठुलो जनधनको क्षतिपछि आज मन्त्रिपरिषदको आकष्मिक बैठक बसेको छ। आकष्मिक बैठकले विभिन्न ९ निर्णय गरेको छ ।

बैठकले  सरकारका सबै निकाय र जनशक्तिलाई परिचालित गरि तत्काल राहत कार्य गर्ने निर्णय गरेको छ । त्यस्तै घाइतेहरुको उपचार व्यवस्था मिलाउने, घाइते भइ अपांग भएका, अशक्त भएकार मृतकका परिवारहरुलाई यथिचित व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ  ।

त्यस्तै अवरुद्ध यातायात आवागमनलाई सुचारु गर्न रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयहरुको समन्वयमा हरसम्भव कदम चाल्ने निर्णय गरेको छ । साथै सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै रोग फैलिन नदिन औधधि उपकरणसहित थप स्वास्थ्यकर्मीको टोलि परिचालन गर्ने समेत निर्णय गरेको छ ।

हेर्नुस बैठकका ९ निर्णय : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved