बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्द भएको छ । अवरोध भएका सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले सडकको अवस्था जानकारी लिएर मात्र लामो यात्रामा निस्कन आग्रह गरेको छ । जानकारी लिनको लागि प्रहरी परिचालन कक्ष ४४१२७८० मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।
हेर्नुस सोमबार बिहान ७ बजेको अपडेट अनुसार सडकहरुको पछिल्लो अवस्था :