बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो, कुन जिल्लामा कति ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 07:05:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६५ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहान ७ बजेसम्ममा २४ महिला र ४१ पुरुष गरी जम्मा ६५ जनाको मृत्यु भएको हो ।

त्यस्तै ३८ जना घाइते रहेको र ३० जना  बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ता भएकाहरुको खोजि कार्य जारि रहेको कार्यालयले जनाएको छ ।  

हेर्नुस कहाँ कति ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved