आजदेखि बढ्यो सरकारी कर्मचारीको तलव, कसको कति ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 06:30:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आज साउन १ गतेदेखि सरकारी कर्मचारीको तलव बढेको छ । गत जेठ १५ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब १८ देखि २० प्रतिशत वृद्धिको घोषणा गरेका थिए ।

बढेको उक्त तलव नयाँ आर्थिक बर्षबाट लागु हुन् लागेको हो ।  

हेर्नुस कसको कति बढ्यो ।  तलको तालिकामा हालको तलव भन्नाले यस अघि कर्मचारीले लिदै आएको तलव हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved