‘विप्लवसँग औपचारि वार्ता भएको छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 04:21:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपाका नेता एवं सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द विप्लव समूहसँग औपचारिक वार्ता नभएको स्पष्ट पारेका छन् । ‘सरकारको तर्फबाट धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल भएको छ, तर, अहिलेसम्म औपचारिक रुपमा वार्ता भएको छैन्’ उनले भने । 

विप्लव समूहका गुणराज लोहनीसँग भेटेर संवादको पहल गरेको सुनाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved