बन्द भयो जनतासँग प्रधानमन्त्री कार्यक्रम, बिज्ञ पदबाट समेत पाण्डेको राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 07:49:07 AM मा प्रकाशित

laxmi  sunrise bank

मनोज राज पाण्डेको कथा नेपालले तयार पार्दै आएको जनतासंग प्रधानमन्त्री कार्यक्रम बन्द भएको छ। कार्यक्रम संचालनको एक बर्ष पुगेको अवसरमा काठमाण्डौको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा पाण्डेले जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रशारण समापन गरिएको जानकारी दिएका थिए। 

कार्यक्रम समाप्तिको घोषणासंगै पाण्डेले अडियो र भिडियो बिज्ञबाट समेत राजिनामा दिएका छन। कार्यक्रम संचालनको क्रममा सिंहदर्बारभित्रै चन्दा आतंक भएको कुरा बाहिरीएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा यो कार्यक्रम बन्द गरिएको बताइएको छ। 

यद्दपी संचालनको बर्ष दिन पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका कामहरु जनता समक्ष पुर्याउन सहज भएको बताएका थिए।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved