सरकारले साझा यातायातलाई दियो ३ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 02:39:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले साझा यातायातमा ३ अर्ब बराबरको शेयर लगानी गरेको छ । सरकारले भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमार्फत साझा यातायत सहकारी संस्था लिमिटेडलाई तीन अर्व रूपैयाँ नेपाल सरकारको शेयर लगानीका रूपमा उपलब्ध गराउने निर्णय गरिएको गरेको हो ।

असार २९ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो  । बैठकको निर्णय बारे जानकारी दिदै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न शेयर लगानी गरिएको बताए  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved