प्रधानन्यायाधिश जबराले गरिदिए एकैदिन २३४ न्यायाधिशको सरुवा (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 03:23:07 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले एकैपटक २३४ जना न्यायाधिशको सरुवा गरेका छन् । प्रधानन्यायधिशको अध्यक्षतामा रहेका न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको हो । दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गरिएको हो । 

उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा भएको हो । विशेष अदालतको अध्यक्ष पनि फेरिएका छन् । उच्च अदालत दिपायलका न्यायाधिश शिवराज अधिकारी विशेष अदालतको अध्यक्षमा नियुक्त भएका छन् । 

हेर्नुस सरुवा भएका न्यायधीश र बिशेष अदालतमा भएका नियुक्तिको सुची : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved