विप्लव समूहद्धारा बम विष्फोट, एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 08:34:04 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलालीको धनगढी उपमहानगरपालिका चटकपुरमा भएको बम विष्फोटमा परि घाइते भएका एक जनाको मृत्यु भएको छ । विष्फोटमा परि गम्भीर घाइते भएका राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहिबार साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा बम विष्फोट हुँदा होटेल सञ्चालक केशवराज पाण्डेसहित कञ्चनपुर बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव घाइते भएका छन् । घटना नेत्रविक्रम चन्द विप्लव समूहको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved