‘ढुवानीका साधनको अनुगमन प्रणाली अवैज्ञानिक’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 12:25:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मालसामान ढुवानीका सवारी साधनमा लागु गरेको अनुगमन प्रणाली वैज्ञानीक नभएको व्यवसायीले आरोप लगाएका छन् । साउन १ गतेदेखि लागू भएको मालसामान ढुवानीका साधनको अनुगमन प्रणाली विदेशमा देखेको भरमा नेपालमा लागू गरिएको उनीहरुको आरोप छ । 

शुक्रबार यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरूको संयुक्त स्वतन्त्र संघर्ष समितिले ढुवानी भाडामा मूल्य अभिवृद्धि कर (भ्याट) र भिसिटिएस प्रणाली तत्काल लागू गर्न नसकिने प्रतिक्रिया दिएका छन् । समितिका संयोजक गोकर्ण पराजुलीले आफूहरुको माग सुनुवाई नभएको भन्दै अब गाडी थन्क्याएर बस्ने चेतावनी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved