क्याप्टेन विजय लामाद्धारा उड्डयन प्राधिकरणविरुद्ध मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 01:25:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध मुद्दा दायर गरेका छन् । प्राधिकरणले निगम व्यवस्थापनलाई दबाब दिएर आफूलाई प्रवक्ता पदबाट हटाउन लगाएको आरोप लगाउँदै लामाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

विमानस्थल कार्यालयले निगमको विमान उडानमा रोक लगाएर ड्रागन एयरको विमानलाई अनुमति दिएको सम्बन्धमा पाइलट लामाले अन्तरवार्ता दिएपछि प्राधिकरणले उनलाई कारबाही गर्न निगममा सिफारिस गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved