मकवानपुरमा दोहोरो गोली हानाहान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 10:49:57 AM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । जिल्लाको मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको हो ।

तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक नविन विक्रम थापा घाइते भएका छन् । तस्कर समूहका मुख्य नाइके कुमार स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंहका अनुसार अन्य केही फरार छन्, उनीहरुको खोजी कार्य भईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved