नेकपाले टुङ्ग्यायो जिल्ला इन्चार्ज र सह–ईन्चार्ज, को कहाँ (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 03:07:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेकपाको सचिवालय बैठकले ७७ वटा जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला भूगोल र जिल्ला कमिटीकै मान्यताप्राप्त ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज तोक्ने काम सकिएको जानकारी दिए । 

फेरि बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने र विभाग, आयोग तथा निकायको जिम्मेवारी तोक्ने छ ।

को कहाँ हेर्नुहोस् सूचीः 










Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved