सिराहाका बाढी प्रभावितलाई आइएमई फाउन्डेसनद्वारा राहत वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 02:00:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका पीडितलाई आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ । दैनिक उपभोग्य सामाग्री सहितको एक÷एक प्याकेट बाढी प्रभावित क्षेत्रका कूल एक सय घरमा वितरण गरिएको हो ।

स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा राहात सामाग्री वितरण गरिएको हो । उक्त फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित मुनाफा रहित संस्था हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved