बिहिबार गोरखामा सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 10:49:56 AM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको भीमसेन थापा गाउँपालिकाले साउन ९ गते बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले थापाको पुर्ख्यौली घर भएको स्थल भीमसेन थापा गाउँपालिका वडा नं ८ चण्डीथानमा औपचारिक कार्यक्रम गरिने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved