छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 01:58:57 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र निर्माता छविराज ओझा र नायीका एवम् ओझाकी पत्नी शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुबिवाह सम्बन्धी मुद्दामा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको हो । 

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार हेमा ओझाले बहुबिवाहको उजुरी दिएकी थिइन् । तर अदालतले अनुमति नदिँदा पक्राउ पूर्जी जारी भएको थिएन । अदालतबाट अनुमति पाएसँगै पक्राउ पूर्जी जारी गरिएको उनले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved