५० लाख कर्जा प्रवाह गर्दा प्यान अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 03:03:29 PM मा प्रकाशित

laxmi  sunrise bank

५० लाख कर्जा लगानी गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ । यसअघि एक करोड भन्दा बढी कर्जा कर्जा प्रवाह गर्दा प्यान लिनुपर्नेमा यसलाई घटाएर ५० लाखमा झारिएको हो । 

चालू आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले यस्तो व्यवस्था गरेका हुन् । 

यसैबीच बैंक तथा वित्तिय संस्थाले ऋण दिँदा आधार दरमा २ प्रतिशत थप ब्याजबाहेक कुनै शुल्क लिन नपाउने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved