बुधबार साँझ भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 04:42:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार साँझ भूकम्पको धक्का महशुस भएको छ । बुधबार साँझ ५ बजेर ५८ मिनेटमा दोलखा केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दोलखाको बुलुङ नजिक केन्द्र भएर भूकम्प गएको हो । त्यस भूकम्पको तिब्रता ४.२ म्याग्नेच्युड रहेको केन्द्रले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved