रामेछापमा बिहानै आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 08:20:50 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको साँघुटार बजारमा बिहिबार बिहान आगलागी भएको छ । जिल्लाको रामेछाप नगरपालिका ३ नम्बर वडास्थित साँघुटारका राजन सुवेदि, अंकित श्रेष्ठको सहित ४ घर पूर्ण रुपमा जलेको छ । 

विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा नआएपछि दमकलसहित प्रहरी गएको छ । थप विवरण आउन बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved