डा. भगवान कोइरालाको वाल अस्पताललाई जग्गा दिने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 02:50:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले स्थापना गर्न लागेको वाल अस्पतालका लागि ४१ रोपनी जग्गा दिने भएको छ । सरकारले वुढालिनकण्ठमा ४१ रोपनी जग्गा दिने भएको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिष्द्का निर्णय सुनाउँदै ‘काठमाडौं चाइल्ड हेल्थ अस्पताल’लाई वुढानिलकण्ठ नगरपालिका ७ मा जग्गा लिजमा दिने निर्णय भएको जानकारी दिए । 

डा. कोइरालाको लक्ष्य र योजना अनुसार नै सबै प्रदेशमा ५० शैया क्षमताको वाल अस्पताल बनाउन सरकारले स्वीकृति दिएको छ । बुढानिलकण्ठमा बन्ने केन्द्रीय वाल अस्पताल भने सय शैयाको हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved