जावलाखेल तरकारी बजार डोजर लगाएर भत्काईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 12:36:50 PM मा प्रकाशित

laxmi  sunrise bank

जावलाखेलस्थित तरकारी बजारमा डोजर चलाईएको छ । सडक किनारमा बनाइएका ५२ वटा तरकारी बेच्ने टहराहरु डोजर लगाएर भत्काइएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गामा बनाईएका टहरा हटाइएको जानकारी दिए । 

वर्षौदेखी चल्दै आएका तरकारी पसल हटाउन प्रशासनले तीन दिनको समय दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved