एनसेल कार्यालयमा बम हान्ने मुख्य योजनाकार पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 04:59:10 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द विप्लव समूहका युवा पक्राउ परेका छन् । भोजपुर षडानन्द नगरपालिका ९ का ३३ वर्षीय दोर्ची शेर्पालाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका शेर्पा २०७५ साल फागुन १० गते बेलुका नख्खुको एनसेल कार्यालयमा बम विष्फोटको कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved