दुई मन्त्रालय सहित ६ वटा सरकारी कार्यालयका वेबसाइट ह्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 01:26:58 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई मन्त्रालय सहित ६ वटा सरकारी कार्यालयका वेबसाइट ह्याक भएको छ । फ्यामिली अट्याक साइबर नामक समुहले यी वेबसाइट ह्याक गरेको हो । वेबसाइट ह्याक गरेर समुहले 'नेभर गिभ अप, फिक्स मिस्टेक, एण्ड किप स्टेपिंङ' भन्ने संदेश राखेको छ । समुहले आफ्नो फेसबुक  पेजमा ति वेबसाइट ह्याक गरिएको जानकारी राखेको छ ।



समुहले उर्जा मन्त्रालयको http://moewri.gov.np/, शहरी विकास मन्त्रालयको http://moud.gov.np/np, दलित आयोगको  http://ndc.gov.np/, विद्युत नियमन आयोगको http://erc.gov.np/, केन्द्रिय बिउ बिजन प्रयोगशालको http://sqcc.gov.np/ र शाप्तकोशी उच्च बाँध बहुउदेश्य आयोजनाको http://skhdmp.gov.np/ को वेबसाइट ह्याक गरेको हो ।

यी मध्ये केहि वेबसाइट यो समाचार तयार पार्दासम्म खुलेका छन् भने केहि अझै पनि ह्याकरको कब्जामा छन्  । 

यस्तो छ ह्याकरले छोडेको संदेश :





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved