कार्यकर्ताबाटै वडाध्यक्ष कुटिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 07:29:56 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष कुटिएका छ्न् । वडाध्यक्ष खगराज आचार्य आफ्नै कार्यकर्ताबाट कुटिएको बताईएको छ । 

आइतबार साँझ राष्ट्र बैंक चोकको जुस पसलमा बसिरहेका उनलाई कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यलेमुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । मुक्का हान्ने दातारामलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । 

कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले आन्तरिक विवादका कारण सामान्य झगडा भएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved