बुधबार काठमाडौँ सहित १५ जिल्लामा विप्लवको बन्द आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 03:40:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले साउन १५ गते नेपाल बन्दको आह्वान गरेको छ । सरकारले एकतिर वार्ताको हल्ला फिँजाएको र अर्कोतिर आफ्ना नेता कार्यकर्तालाई बिना कारण पक्राउ गर्ने काम गरेको भन्दै विप्लव समूहले साविकका बाग्मती र नारायणी अञ्चलका सबै जिल्ला र जनकपुर अञ्चलका रामेछाप र दोलखामा बन्द आह्वान गरेको हो । 

प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्ना नेता कार्यकर्ताको बिना सर्त रिहाईको पनि माग गरिएको छ ।

हेर्नोस् विज्ञप्तिः 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved