प्रतिनिधि सभाको बैठक स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 10:14:45 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाको बुधबारको बैठक कारबाही सुरु नभइृ स्थगित भएको छ । सभामुख कृष्ण बहादुर महराले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी सहित विरोध गरेपछि बैठक स्थगित भएको हो । 

विपक्षी सांसदले उठेर विरोध गरिरहेकै बेला सभामुखले शून्य समय प्रारम्भ भएको जानकारी गराउनासाथ दुवै दलका सांसदले रोष्टम घेराउ गरे ।त्यसपछि सभामुखले प्रतिनिधि सभाको अर्को बैठक साउन १६ गते बिहिबार दिउँसो २ बजेका सम्मका लागि स्थगित गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved