योगेशलाई बधाई दिँदै गगनले भने, ‘दाइको जिम्मेवारी सफलतापूर्वक पूरा होस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 03:41:07 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएका योगेश भट्टराईलाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले बधाइ दिएका छन् । भट्टराईले मन्त्रीको सपथग्रहण गरेलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले मन्त्री भट्टराईलाई बधाइ दिएका हुन् ।

थापाले मन्त्री भट्टराईको सफलतासँग युवा पुस्ताको आशा र विश्वास जोडिएको उल्लेख गरेका छन् । ‘योगेश भट्टराई दाइ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस् । मन्त्रीको रूपमा तपाईंको सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको छ । मुरी मुरी शुभकामना’ थापाले फेसबुकमा लेखेका छन् ।

यस्तो छ गगनको स्टाटसः



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved