रामेछापमा बम विस्फोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2019 | 08:41:09 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ भीरपानीको वडा कार्यालयमा बम विस्फोट भएको छ । बिहान २ बजे अज्ञात समूहले सिलिण्डर बम विस्फोट भएको हो । वडा अध्यक्ष पुष्कर कुमार कार्कीले विस्फोटल वडा भित्रका कागजात नष्ट भएको जानकारी दिए । 

चार वटा कोठा रहेको कार्यालय भवनको एउटा कोठा पूर्ण रुपमा क्षति भएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved