‘रामेछाप–काठमाडौं पत्रकार समाज’मा नयाँ नेतृत्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 06:57:12 AM मा प्रकाशित

laxmi  sunrise bank

‘रामेछाप–काठमाडौं पत्रकार समाज’को नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न पहिलो अधिवेशनले प्रेम गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । गौतम नयाँ पत्रिकाकर्मी हुन् । 

समाजको उपाध्यक्षमा रेडियो नेपालकी कमला रसाईली, महासचिवमा नयाँ पत्रिकाकै दिपेन्द्र गुरुङ, सचिवमा अन्नपूर्ण पोष्टका प्रज्वल पौडेल र कषाध्यक्षमा सौर्य दैनिककी यसिमा महत चयन भएका छन् । सदस्यहरुमा सम्झना श्रेष्ठ, दुर्ग खड्का र अनिष मिजार चुनिएका छन् । बाँकी सदस्य कार्यसमितिको पहिलो बैठकले चयन गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved