क्यान्सर पीडितलाई सिटि एक्सप्रेसको अगुवाईमा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 03:24:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटि एक्सप्रेस मनि ट्रान्फर इराकको पहलमा स्तर क्यान्सर पिडीतलाई सहयोग गरिएको छ । मनि ट्रान्फरका इराक प्रतिनिधि विनोद श्रेष्ठ र कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीर हिमालयन शेर्पा युनिक ग्रुपको पहलमा भोटेकोशी गाउँपालिका, ५ कि पेम्बा डोल्मा शेर्पालाई उपचारको लागि १ लाख ९६ हजार ९६४ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । 

इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अलताईफ मार्पmत प्राप्त भएर थप भएको १३,०३६ गरि २ लाख १० हजार रकम सिटि एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले शेर्पालाई हस्तान्तरण गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved