बाग्लुङमा पहिरो जाँदा ३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 07:21:41 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

बाग्लुङमा गएराति पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको तमान खोला गाउँपालिका वडा नम्बर ४ को लाममेला शिवपुरी भन्ने स्थानमा पहिरो गएको हो 

बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पहिरोमा परि ३ जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले उद्दार कार्या जारी राखेको बताए । बाग्लुङमा हिजो देखि नै लगातार बर्षा भैरहेको छ  । बर्षा कै कारण जिल्लाको तुरतुरे ताल समेत फुटेर क्षति पुर्याएको छ  ।

यो पनि : 

तुरतुरे ताल फुट्दा मध्यपहाडी लोकमार्गको २ सय मिटर सडक बग्यो, सतर्क रहन आग्रह



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved