सरकारी कर्मचारीको बढेको तलव सार्वजनिक , कस्को कति (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 07:40:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कर्मचारीको नयाँ तलब सार्वजनिक गरेको छ । सरकारले बजेट मार्फत कर्मचारीको तलब १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरेको थियो । सोहि आधारमा सरकारले नयाँ तलबमान सार्वजनिक गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको हो । नयाँ तलवमान अनुसार मुख्यसचिवको तलब ६९ हजार ४ सय ८२ रुपैयाँ पुगेको छ ।

हेर्नुस कसको कति ?  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved