स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई ५० हजारसम्म तलव, कस्को कति ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 07:50:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थानीय तहमा समायोजन भएका कर्मचारीको नयाँ तलव सार्वजनिक गरेको छ  ।  सरकारले बजेट मार्फत कर्मचारीको तलब १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरेको थियो । सोहि आधारमा सरकारले नयाँ तलबमान सार्वजनिक गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको हो । नयाँ तलवमान अनुसार स्थानीय तहमा खटिने अधिकृत एघारौ तहको कर्मचारीले ५० हजार २५ रुपैयाँ तलब पाउने छ ।

हेर्नुस कसको कति ?  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved