एसएलसी पास नभएका शिक्षकको तलव २४ हजार ८ सय, अन्यको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 07:58:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सामुदायिक बिद्यालयका शिक्षक तलवमान सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको हो ।

जस अनुसार माध्यमिक शिक्षकले अधिकतम ५६ हजार ८ सय ५४ सम्म, निम्न माध्यमिक शिक्षकले ४७ हजार ९ सय ८४ सम्म र प्राथमिक शिक्षकले ४५ हजार ५ सय ९० रुपैयाँ तलव पाउने छन् । एसएलसीमा २ भन्दा बढी बिषयमा अनुतिर्ण भएका प्राथमिक शिक्षकले २४ हजार ८ सय १४ रुपैयाँ तलव पाउने छन् ।

यो तलव २०७६ साउन १ गतेदेखि लागु हुने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved