त्रिभुवन विमानस्थलबाट ४ किलो सुन बरामद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 09:36:24 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुन बरामद भएको छ । अवैध सुनसहित एक जना चिनियाँ नागरिक पनि पक्राउ परेका छन् ।

विमानस्थलको भन्सार कार्यालयले सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved