पुडासैनीको मृत्युबारे रबी लामिछानेले उठाए गम्भिर प्रश्न !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 10:30:07 AM मा प्रकाशित

laxmi  sunrise bank

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार सालिकराम पुडासैनीको शव झुण्डिएको अवस्थामा फेला परेपछि ‘न्यूज ट्वान्टी फोर’को कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमले प्रश्न उठाएको छ । उक्त कार्यक्रम सञ्चालक रबी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘छातीमा लात्ती खादा पनि नडराई प्रश्न सोध्ने’ पुडासैनीको मुटु यति कमजोर जस्तो आफूलाई नलागेको भन्दै घटना रहस्मय हुन सक्ने संकेत गरेका छन् । 

डेढ महिना अघि मात्रै पुडासैनी सिधा कुरा जनतासँगको टिमबाट बिदा भएर माउण्टेन टेलिभिजनमा गएका थिए । उनको शव गए राती सचतवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेको थियो । 

हेर्नुहोस् रबीको स्टाटसः 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved