पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खना पकाउने ग्यासको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 06:49:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी  पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा  डिजेल र मट्टितेलमा ५० पैसा बढाएको हो  । खाना पकाउने एलपी ग्यासमा भने निगमले २५ रुपैयाँ घटाईएको निगमका प्रबक्ता बिरेन्द्र गोइतले जानकरी दिए ।

मूल्य बढेपछि पेट्रोलको प्रतिलिटर १०९, डिजेल  र मट्टितेलको मूल्य ९७ कायम भएको छ  । मुल्य घटेपछि ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved