शुक्रबार साँझ भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 07:20:22 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार साँझ भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार साँझ ६ बजेट २६ मिनेटमा म्याग्दी केन्द्री भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार म्याग्दी केन्द्र भएर भूकम्प गएको हो । त्यस भूकम्पको तिब्रता ४.७ म्याग्नेच्युड रहेको केन्द्रले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved