वीरगञ्जमा बम विस्फोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 08:04:09 PM मा प्रकाशित

laxmi  sunrise bank

वीरगञ्जमा शुक्रबार साँझ बम विस्फोट भएको छ । विस्फोटमा परि ३ जना घाइते भएका छन् । 

वीरगञ्ज महानगरपालिका–४, विर्ता बजारमा स्थानीय मिठु शंकरको कागती पसलमा विस्फोट भएको स्थानीयले जानकारी दिएका छन् । विस्फोटमा परी घाइते तीनै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले विस्फोटबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved