१३ दिन सार्वजनिक बिदा थप्दै नेकपा सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 10:00:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बिदा कटौतीको निर्णय गरेको नेकपा नेतृत्त्वको सरकारले विभिन्न १३ चाड पर्वहरुमा सार्वजनिक विदा दिन लागेको छ। गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले दिएको सिफारिसका आधारमा सरकारले थप १३ दिन विदा  गर्ने तयारी गरेको हो ।

मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रिस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो। गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले १३ दिन बिदा थप गर्ने प्रस्ताव गरेका हुन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved