काभ्रेमा बाढीले हजारौँ रोपनी खेत बगायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 10:42:17 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार रातिको भिषण वर्षाका कारण आएको बाढीले काभ्रेको मन्डनदेउपुर नगरपालिका र भुम्लु गाउापालिकोमा ठुलो क्षति पुर्याएको छ । मन्डडनदेउपुर नगरपालिको वडा नं ११ सहितका केही वडामा चाखोलामा आएको बाढीले कृषकको हजारौं रोपनी खेतलाई बगरमा परिणत गरिदिउको छ । 

त्यस्तै भुम्लु गाउँपालिका १० दोलालघाटमा इन्द्रवाति र चाखोलामा आएको बाढीको स्थानीय रातिभरि जागराम बस्न बाध्य भएका छन् । दोलालघाटको करिब १ दर्जन घरमा चाखोलाको बाडी पसेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved