काठमाडौँमा बाँदरले धारा नै कब्जा गरेर पानी पिएपछि.......

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 02:36:14 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको स्वयम्भूमा तिर्खाएका बाँदरले लाइन लागेको पानी पिएको दृश्य देखिएको छ । आइतबार दिउँसो स्वयम्भूस्थित विश्व शान्ति पोखरीको धारामा तिर्खाएका बाँदरहरुले प्रत्येक धारामा पानी पिउँदै गरेको दृश्य देखिएको हो । 

(तस्बिरः चन्द्रकला क्षेत्री/रासस)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved