त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । अस्पतालको मनमोहन भवनमा आगलागी भएको हो ।
विद्युत सर्ट भएर मनमोहन सेन्टर एनेक्सतर्फको भवनको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी बृत महाराजगञ्जले जनाएको छ । अहिले आगो नियन्त्रणको गर्ने प्रयास भईरहेको छ ।